एनआरएनए अष्ट्रिया अध्यक्षमा विनोद चौलागाई

लन्डन । एनआरएनए चुनाव नजिकिदै गर्दा चारैतिर विवाद र चर्काचर्कीको सरगर्मी चढेको बेला अष्ट्रिया एनआरएनले भने सुन्दर र सफल अभ्यास गरेको छ । एनआरएनए विवादस्पद संस्था हो र कमसल मान्छेहरूले दौडाउँछन भन्ने पछिल्लो भ्रमलाई चिर्दे अष्ट्रिया प्रयोगले शुभ सन्देश दिएको छ । गत २१ जुलाईमा अष्ट्रियाको भिएनामा सम्पन्न एनआरएनए निर्वाचनमा विनोद चौलागाई अध्यक्षमा निर्वाचित भएका … Continue reading एनआरएनए अष्ट्रिया अध्यक्षमा विनोद चौलागाई